काठमाडौँ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख)मा नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन्।
नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी भएका हुन्। विसं २०६४ देखिका सबै चुनाव जित्दै आउनुभएका शत्रुधन यस पटक भने पराजित भए।
धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् ।
काठमाडौं, १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’बाट नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित भएका छन् । उनी नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् । वि.सं. २०६४ देखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन यसपटक भने पराजित भए । हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गर्दा शत्रुधनले १५ हजार […]
धनुषा-धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् । विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन यसपटक भने पराजित भए ।
हरिनारायणले १७ हजार तीन सय दुई मत प्रा...
काठमाण्डाै – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो । विसं २०६४ देखिका सबै चुनाव जित्दै आउनुभएका शत्रुधन यस पटक भने पराजित हुनुभएको छ ।
हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गर्नुभयो । मतगणनाको सुरुदेखि नै अग्रता बनाउनुभएका हरिनारायण एक हजार तीन सय ४२ मतान्तरले विजयी हुनुभएको हो ।