युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निणर्यमा रुसले पछुताउनु पर्ने अमेरिकी उप रक्षामन्त्रीले बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै नीतिगत विषयका लागि अमेरिकी उप रक्षामन्त्री कोलिन कालले युक्रेन युद्धबाट रुस कमजोर बनेर निस्कने दाबी गरेका हुन् । उनले भनेका छन्, ‘उच्च विश्वासका साथ मलाई यो लाग्छ कि युक्रेनबाट रुस युद्धमा जाँदा भन्दा कमजोर बन्ने छ ।’ आर्थिक, […]