बाइडेनबाट नेपालका लागि पूर्व अमेरिकी राजदूत टेप्लिजलाई अमेरिकी सहायक विदेशमन्त्री नियुक्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि पूर्व अमेरिकी राजदूत एलाइना बि टेप्लिजलाई अमेरिकी सहायक विदेशमन्त्रीमा नियुक्त गरेको घोषणा गरेका छन् । टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरिएको हो । उनले हालै श्रीलंकाको राजदूतका रुपमा काम गरेकी थिइन् भने सन् २०१८ देखि मालदिभ्समा राजदूतका रुपमा काम गरेकी थिइन् । सन् २०१५ देखि सन् […]