जनकपुरधाम । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज चौथो दिन ‘तिलकोत्सव’ विधि गरिएको छ । राम मन्दिरमा आयोजित कार्यक्रमबीच भगवान श्रीरामलाई राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले तिलक चढाए । मिथिलामा बेहुला र बेहुली एकअर्को पक्षलाई मन परेपछि तिलक चढाउने परम्परा छ । सोही परम्परा अनुरुप त्रेतायुगमा जस्तै आज भगवान […]