काठमाडौं । आज (साेमबार) विवाह पञ्चमी, त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकपुत्री जानकीबीच विवाह भएको दिन हाे । मिथिलाञ्चलसहित देशैभर यो पर्व धुमधामका साथ मनाइएकाे छ। हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन सीताराम स्वयम्बरको दिनलाई विवाह पञ्चमी पर्वको रूपमा मनाउने गरिन्छ। मिथिलाञ्चलमा यो पर्व करिब एक सातासम्म महोत्सवको रुपमा मनाउने गरिन्छ। जनकनन्दनी सीताको विवाह […]