आर्थिक बर्ष २०२० का ९०९५ डिभी विजेतालाई आर्थिक बर्ष २०२३ मामात्र भिसा जारी गर्न सकिने बाइडेन प्रशासनको तर्क रहेको छ । अदालतले दुबै पक्षलाई अगस्त २५ सम्म टाइमलाइनबारे सहमति कायम गरेर सुचित गर्न निर्देशन दिएकोमा अमेरिकी विदेश मन्त्रालयले यस्तो तर्क पेश गरेको हो । अब अदालतले यसबारे अन्तिम आदेश जारी गर्ने अपेक्षा गरिएको छ । […]