टोकियोमा ६ महिनाकै उच्च कोभिड–१९ संक्रमित, ओलम्पिक सुरक्षित हुने बाचा

एजेन्सी। ओलम्पिक सुरू हुन एक सातामात्र बाँकी हुँदा बुधबार जापानको टोकियोमा नयाँ कोभिड–१९ संक्रमितको संख्या गत ६ महिनाकै उच्च छ। तथापि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस वाच र जापानका प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो ओलम्पिक सुरक्षित हुने बाचा गरेका छन्। टोकियोमा बुधबार एक हजार १४९ नयाँ संक्रमित थपिएका थिए। ६ महिनाअघि जनवरी २२ मा एक १८४ नयाँ संक्रमित थपिएका थिए।

सम्बन्धित सामग्री

कोभिड संक्रमितले के खाने के नखाने ?

काठमाडौँ- केही सातादेखि यता मुलुकमा कोभिड-१९ संक्रमित बढ्दै गएको छ । ओमिक्रोन भेरियन्ट देखा परेसँगै संक्रमितको संख्या ह्यवात्तै बढेको हो । यतिखेर धेरै संक्रमित आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन् । ह्वात्तै संक्रमित बढेपछि के खाने र कसरी सुरक्षित रहने भने चिन्ता पनि बढ्दै गएको छ । संक्रमित भएपछि शरीरमा रोग प्रतिरोधात्मक (इम्…

चेक गणतन्त्रको ओलम्पिक टिमका एक सदस्यमा कोभिड–१९ संक्रमण

एजेन्सी। चेक गणतन्त्रको ओलम्पिक टिमका एक सदस्य कोभिड–१९ संक्रमित भएका छन्। प्रागबाट चार्टर फ्लाइटमा टोकियो आइसकेपछि ती सदस्यमा कोभिड–१९ परीक्षण पोजिटिभ देखिएको हो। तथापि अन्य खेलाडी भने सुरक्षित रहेको चेक गणतन्त्रका ओलम्पिक अधिकारीले बताए। संक्रमित व्यक्ति र यात्रामा उनको नजिक रहेकाहरू अहिले आइसोलेसनमा छन्। टोकियो आउनुअघि दुई पटकको परीक्षण नेगेटिभ आएको थियो र कुनै लक्ष्यण देखिएको थिएन।

उपत्यकाभित्र तीन स्थानमा महासंघको १३० बेडको आइसोलेसन

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ संक्रमित बिरामीलाई सुरक्षित राख्न काठमाडौं उपत्यकाका तीन ठाउँमा १ सय