काठमाडौँ- केही सातादेखि यता मुलुकमा कोभिड-१९ संक्रमित बढ्दै गएको छ । ओमिक्रोन भेरियन्ट देखा परेसँगै संक्रमितको संख्या ह्यवात्तै बढेको हो । यतिखेर धेरै संक्रमित आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन् । ह्वात्तै संक्रमित बढेपछि के खाने र कसरी सुरक्षित रहने भने चिन्ता पनि बढ्दै गएको छ ।
संक्रमित भएपछि शरीरमा रोग प्रतिरोधात्मक (इम्…