काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत भाष्य निर्माण गर्न खोजेको बताएका छन् । आज (सोमबार) विहान साइकल यात्री शाहले रास्वपा केन्द्रीय कार्यालयमा साइकललाई प्रवेश नदिएको भनी सामाजिक सञ्जालमा लेखेका थिए । लगत्तै सामाजिक सञ्जालमा रास्वपाको चर्को आलोचना भएको थियो । […]
म्याग्दी, ३ वैशाख । साइकल चढेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा पुगेका पोखरा साइकल सिटीका साइकल यात्री । पर्यटक आकर्षित गर्नका लागि घोडेपानीदेखि प्याराबाराही ताल जोड्ने गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको छ । तस्वीरः सन्तोष गौतम÷रासस
किवानिज् नेपाल अन्तर्गतको किवानिज् चिल्ड्रेन फण्ड नेपाल र किवानिज ल्कब अफ राजधानीले विकट जिल्ला पुर्वी रुकुमको एक विध्यालयको पठन सामग्री तथा स्कुल कपडा सहयोग गर्ने उदेश्यले संयुक्त रुपमा विश्व साइकल यात्री पुस्कर शाहसँगै साइकल र्यालीको आयोजना गरेको छ । कार्यक्रममा किवानिज नेपालका गभर्नर एकराज पन्त, पुर्व गभर्नर मोहन लम्साल, निर्वाचित गर्भनर लक्षमण लम्साल, भाइस गभर्नर तीर्थ कुमार सिँह, प्रमुख सल्लाहकार दामोदर ढकाल, सल्लाकार राजकुमार लामा, सचिव दिपक पौड्याल, कोषाध्यक्ष रामहरी सुवेदी तथा
नेपाल र भारतका ८७ साइकल यात्री कैलालीदेखि डोटीसम्मको साइकल यात्रामा निस्केका छन्। शनिबार बिहान धनगढीबाट निस्केका उनीहरुले कैलाली र डोटीका पर्यटकीय स्थल हुँदै डोटीको बुडर पुगेर तीन दिनमा यात्रा समापन...
नेपालगञ्ज- नेपाल–भारतबीच जनस्तरबाट भ्रातृत्वको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य बोकेर भरतीय साइकल यात्री रामप्रसाद नस्कर नेपालगञ्ज आइपुगेका छन् । आइतबार नेपालगञ्ज आइपुगेका उनी २६ दिनअघि भारतको कलकत्ताबाट साइकल यात्रामा निस्केका हुन् । गत ३० सेप्टेम्बर २०२१ मा भारतको वेस्टबंगाल कलकत्तास्थित शुभाषग्रामबाट नेपाल यात्रा सुरु गरेका उनी पेसाले भूगोलका शिक्षक हुन् । कोरोनाको कारण आह्वान गरिएको लकडाउनले […]
विश्व साइकल यात्री पुष्कर शाह नेतृत्वको टोलीलाई दोलखाको भिमेश्वरस्थित सातदोबाटो चोकमा स्वागत गरिएको छ ।
बिहीवार भिमेश्वर नगरपालिका–३ सातदोबाटो चोकमा ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत नागरिक र प्रहरीबीच सहकार्य, अपराध रोकथामको लागि अभियान भन्ने मूल नाराका साथ ‘नेपाल साइकल उत्सव–२०७८’को उपलक्ष्यमा स्वागत गरिएको छ ।
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुबाट मुगु जिल्लासम्म साइकल यात्राको लागि भदौ २५ गते प्रस्थान भएका साइकल ...
धनगढी– सुदूरपश्चिमका साइकल यात्रीहरूले बडिमालिका यात्रा शुभारम्भ गरेका छन्। साइकल यात्री भारत विक्रम शाहसहित ११ जनाको टोलीले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई प्रचार–प्रसार गर्ने उदेश्यले बडिमालिका यात्रा सुरु गरेको हो। कैलालीबाट सुरु गरेको यात्रा टोलीले करिब चार दिनमा साइकल यात्राबाट बडिमालिका पुग्ने लक्ष्य लिएको छ। टोली बुधबार मार्तडी पुगेको छ भने यात्राको क्रममा विभिन्न स्थानमा […]
कैलालीका भरतविक्रम शाह ‘साइकल यात्री’ नामले पनि परिचित छन् । गोदावरी नगरपालिका–८ मजगाउँका ४१ वर्षीय शाह साइकल प्रेमी हुन् ।
देशभित्र हुने दर्जनौं साइकल प्रतियोगितामा उनले भाग लिइसकेका छन् । प्रतियोगितामा मात्रै नभएर उनी दैनिक जीवनमा सबैभन्दा बढी साइकलसँगै नजिक छन् ।
भरतका हरेक गतिविधि साइकलमय हुने गरेका छन् । उनको सामाजिक सञ्जाल पनि साइकलमय छ, तस्वीरमा साइकल, स्टेटसमा साइकल र शेयर पनि साइकलसँगै सम्बन्धित मात्रै हुन्छन् ।
समकक्षीहरू बुलेट बाइकमा हुइँकिदा भरत भने साइकललाई नै आफ्नो सहयात्री भन्छ...