धनगढी– सुदूरपश्चिमका साइकल यात्रीहरूले बडिमालिका यात्रा शुभारम्भ गरेका छन्। साइकल यात्री भारत विक्रम शाहसहित ११ जनाको टोलीले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई प्रचार–प्रसार गर्ने उदेश्यले बडिमालिका यात्रा सुरु गरेको हो। कैलालीबाट सुरु गरेको यात्रा टोलीले करिब चार दिनमा साइकल यात्राबाट बडिमालिका पुग्ने लक्ष्य लिएको छ। टोली बुधबार मार्तडी पुगेको छ भने यात्राको क्रममा विभिन्न स्थानमा […]