काठमाडौं : काठमाडौं प्रवासी नेपाली मञ्च अमेरिकाको सहयोगमा सर्लाहीको दलित बस्तीमा न्यानो कपडा वितरण गरिएको छ।
मञ्चले उपलब्ध गराएको दुई लाख ५० हजार रुपैयाँबराबरको न्यानो कपडा तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय सचिव आरती लामाले मुसहर बस्तीमा वितरण गरिन्।
प्रदेश २ को&nbs...