विद्यार्थीलाई न्यानो कपडा वितरण

झापा बुद्धशान्ति–६ स्थित शान्ति आदर्श माध्यमिक विद्यालयका विद्यार्थी र खेलाडीलाई एक कार्यक्रमकाबीच न्यानो कपडा र खेलकुदका सामग्री प्रदान गरिएको हो।...

सम्बन्धित सामग्री

एक हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

जिल्लाको पश्चिम क्षेत्रमा खत्याड गाँउपालिकाका नौ विद्यालयमा अध्यनरत एक हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। खत्याडका चार माध्यमिक र पाँच आधारभूत विद्यालयका एक हजार ६ सय नौजना विद्यार्थीलाई...

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा गत तिहारमा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको प्रधानाध्यापक […]

धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

धनकुटा । धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका– ३ का ८ वटा सामुदायिक विद्यालयका ३२८ विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण गरिएको हो । हिमालय बैंक लिमिटेड धरान शाखाको सहकार्यमा सेवक अभियान धरानले विद्यालय पोशाकको न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको हो ।

सहिद तिवारीको स्मृतिमा दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २० औँ पुण्य तिथिको अवसर पारेर दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले कुश्मा बजारस्थित शिवालय माविका दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ब्लाङ्केट र पोशाक वितरण गरिएको हो। १२ जना बालबालिकाहरू रहेकामा उनीहरू सबैलाई कपडा वितरण गरिएको हो।उनीहरूलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीका हातबाट कपडा वितरण गरिएको हो। पोशाक वितरण गर्दै नेता ज

हजार विद्यार्थीलाई न्यानो कपडा

चितवन – भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो। कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको […]

विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी...

एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रेको भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयहरुका एक हजार भन्दा वढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।...

हिमालयन बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हिमालयन बैंकले धनकुटाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।बैंकको प्रदेश –१ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ । बैंककको धरान शाखा र सेवक अभियानको संयुक्त आयोजनामा राजारानीको सामुदायिक विद्यालय पुण्य माविमा न्यानो कपडा वितरण गरिएको हो । बैंक तथा वित्तीय संस्थाका सेवा सम्बन्धी […]

चन्द्रागिरिको चुनदेवीका विद्यार्थीलाई न्यानो कपडा

काठमाडौं : युवा व्यवसायी तथा समाजसेवी ईश्वर लामाको विशेष पहलमा चन्द्रागिरि नगरपालिकास्थित चुनदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। विद्यालयमा कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) तथा शैक्षिक सामग्री वितरण गरिएको हो।सरकारी विद्यालयका केही विद्यार्थीको आर्थिक अवस्था नाजुक रहेकाले उक्त सहयोग विद्यार्थीको लागि राहत भएको विद्यालयका प्राधानाध्यापक मेगेन्द्र लामाले बताए। कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह श्रेष्ठले यस्तो सहयोग उदाहरणीय र

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, ४ पुस: पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण […]