चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा गत तिहारमा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको प्रधानाध्यापक […]

सम्बन्धित सामग्री

एक हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

जिल्लाको पश्चिम क्षेत्रमा खत्याड गाँउपालिकाका नौ विद्यालयमा अध्यनरत एक हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। खत्याडका चार माध्यमिक र पाँच आधारभूत विद्यालयका एक हजार ६ सय नौजना विद्यार्थीलाई...

विद्यार्थीलाई न्यानो कपडा सहयोग

दैलेख । नारायण नगरपालिका –३ स्थित पञ्चदेवल आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ ।विद्यालयमा ५ कक्षासम्म अध्ययनरत अति विपन्न परिवारका ८६ जना विद्यार्थीलाई उक्त सामग्री सहयोग गरिएको हो । प्रदान गरेको सामग्री अमेरिकामा बस्दै आएका मानेन्द्र चन ठकुरीको व्यक्तिगत सहयोगमा सामाग्री वितरण गरिएको पञ्चदेवल आधारभूत विद्यालयका प्रधानाध्यापक योगमाया मल्लले बताईन् । विद्यार्थी र […] The post विद्यार्थीलाई न्यानो कपडा सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हजार विद्यार्थीलाई न्यानो कपडा

चितवन – भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो। कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको […]

विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी...

एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रेको भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयहरुका एक हजार भन्दा वढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।...

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

हेटौंडा । सामाजिक कार्य गर्दे आइरहेको परोपकारी युवा संजाल नेपाल र दाह्री ग्याङ्ग हेटौंडाले ३२ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । दुबै संस्थाको सहकार्यमा नवज्योति प्राथमिक बिद्यालय हाडिखोला लामिटार– ६ मा ३२ जना बिधार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो । ३२ जना बिद्यार्थीलाई न्यानो लुगा तथा शैक्षिक […]

हिमालयन बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हिमालयन बैंकले धनकुटाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।बैंकको प्रदेश –१ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ । बैंककको धरान शाखा र सेवक अभियानको संयुक्त आयोजनामा राजारानीको सामुदायिक विद्यालय पुण्य माविमा न्यानो कपडा वितरण गरिएको हो । बैंक तथा वित्तीय संस्थाका सेवा सम्बन्धी […]

चन्द्रागिरिको चुनदेवीका विद्यार्थीलाई न्यानो कपडा

काठमाडौं : युवा व्यवसायी तथा समाजसेवी ईश्वर लामाको विशेष पहलमा चन्द्रागिरि नगरपालिकास्थित चुनदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। विद्यालयमा कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) तथा शैक्षिक सामग्री वितरण गरिएको हो।सरकारी विद्यालयका केही विद्यार्थीको आर्थिक अवस्था नाजुक रहेकाले उक्त सहयोग विद्यार्थीको लागि राहत भएको विद्यालयका प्राधानाध्यापक मेगेन्द्र लामाले बताए। कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह श्रेष्ठले यस्तो सहयोग उदाहरणीय र

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, ४ पुस: पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण […]

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

११ असोज, धनगढी । हेल्प फर हेप्पीनेस नामक संस्थाले धनगढीका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाले छैठौँ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिका-५ तारानगरमा रहेको आमाको माया छात्रबासका विद्यार्थीहरुलाई न्यानोे कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो। साथै हेल्प फर हेप्पीनेस मेडिकल टीमका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले विद्यार्थीहरुको आँखा […]