बालबालिकालाई न्यानो कपडा

कालिकोटका तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका आर्थिक विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।...

सम्बन्धित सामग्री

विपन्न नागरिकलाई न्यानो कपडा सहयोग

सिमकोट – विपन्न वर्गका नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ। चिसोबाट बचाउनका लागि आर्थिक श्रोत न्यून भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सो सहयोग प्रदान गरिएको हो। सिमकोट गाउँपालिका– ८ का वडा अध्यक्ष कमल बुढाका अनुसार वडाका पाँच जना आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ। […]

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा गत तिहारमा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको प्रधानाध्यापक […]

एकल महिला र ज्येष्ठ नागरिकलाई न्यानो कपडा

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाको ६ नं. वडाले न्यानो कपडा वितरण गरेको छ।चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र ज्येष्ठ नागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ नं. वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो।आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन्।त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो भएकाले वडाले गरेको न्यानो वितरण कार्यक्रम महत्त्वपूर्ण भएको बताए।उनले भने,

विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी...

एलिजा फाउण्डेशनद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काठमाडौं, २६ मंसिर । एलिजा फाउण्डेशनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । फाउण्डेशनले तेह्रथुमको फेदाप गाउँपालिका–५ मा रहेको श्री सिंहदेवी आधारभुत विद्यालयका १२० जना विद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरेको हो । फाउण्डेशनकी अध्यक्ष एलिजा गौतम र संरक्षक गीतादेवी भेटुवालले विद्यार्थीहरुलाई आज (सोमबार) आयोजित एक कार्यक्रमकाबीच ती न्यानो कपडा वितरण गरेका हुन् । फाउण्डेशनले […]

एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रेको भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयहरुका एक हजार भन्दा वढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।...

विद्यार्थीलाई न्यानो कपडा वितरण

झापा बुद्धशान्ति–६ स्थित शान्ति आदर्श माध्यमिक विद्यालयका विद्यार्थी र खेलाडीलाई एक कार्यक्रमकाबीच न्यानो कपडा र खेलकुदका सामग्री प्रदान गरिएको हो।...

वृद्धवृद्धालाई न्यानो कपडा र औषधि वितरण

सुर्खेत : राष्ट्रिय योग दिवसका अवसरमा सुर्खेतका वृद्धवृद्धालाई न्यानो कपडा र औषधि वितरण गरिएको छ। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा रहेका वृद्ध–वृद्धालाई न्यानो कपडा र औषधि वितरण गरिएको हो। आश्रममा रहेका २४ जना वृद्ध-वृद्धा र ३ जना सहयोगी कर्मचारी गरी २७ जनालाई ३० थान न्यानो कपडा (कम्बल) र आयुर्वेद औषधि वितरण गरिएको निर्देशनालयकी आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले बताइन्।उनका अनुसार वृद्ध–वृद्धाहरूका लागि जिउ दुख्‍ने र ख

हिमालयन बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हिमालयन बैंकले धनकुटाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।बैंकको प्रदेश –१ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ । बैंककको धरान शाखा र सेवक अभियानको संयुक्त आयोजनामा राजारानीको सामुदायिक विद्यालय पुण्य माविमा न्यानो कपडा वितरण गरिएको हो । बैंक तथा वित्तीय संस्थाका सेवा सम्बन्धी […]

सुत्केरीलाई न्यानो कपडा वितरण

जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई न्यानो कपडा, तेल र कुखरा  वितरण गरेको छ।