सुभाष र सद्भावले अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फर सुभाष तामाङ र सद्भाव आचार्यले भारतको १२१औं अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाल गल्फ संघले सुभाष र सद्भावले मंगलबारदेखि शुरु हुने १२१औं अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने जनाएको छ । अल इन्डिया एमेच्योर च्याम्पियनसिप मुम्बईस्थित बम्बे प्रेसिडेन्सी गल्फ क्लबमा मंगलबारदेखि शुरु हुँदैछ । च्याम्पियनसिपका लागि सुभाष […]

सम्बन्धित सामग्री

लेबनानले साफ च्याम्पियनसिप खेल्ने

१४औँ दक्षिण एसियाली पुरुष फुटबल च्याम्पियनसिप (साफ)मा लेबनानले पनि प्रतिस्पर्धा गर्ने भएको छ । असार ६–१८ सम्म भारतको बेंग्लोरमा हुने १४औँ साफ च्याम्पियनसिपमा लेबनानलाई आमन्त्रित टोलीका रूपमा समावेश गरिएको हो । यसअघि...

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिप खेल्ने

१० वैशाख, काठमाडौं । ब्याडमिन्टनका उदीयमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले एसिया च्याम्पियनसिप खेल्ने भएका छन् । यूएईको दुबईमा आयोजना हुने ब्याडमिन्टन एसिया च्याम्पियनसिप २०२३ खेल्न प्रिन्स र रशिला आज आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । वैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप ‘सुपर […]

साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं।गठबन्धनमा सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको छ।महोत्तरी घटनाका विषयमा आठ बुँदे सहमति भएको छ।राष्ट्रिय योजना आयोगले नयाँ मापदण्ड बनाउने बताएको छ।कोरोना बढेपछि चीनका दर्जनौ शहरमा लकडाउन गरिएको छ।साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ सम्पन्न भएको छ।

साफ यु–१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ – श्रीलंकामा हुने यु–१७ साफ च्याम्पियनसिप खेल्ने नेपाली यु–१७ फुटबल टोलीलाई बिहीबार बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार एक कार्यक्रमको आयोजना गरेर श्रीलंका भ्रमण गर्न लागेको टोलीलाई बिदाइ गरेको हो। उमेर समूहको साफ प्रतियोगिता खेल्न लागि नेपाल शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ। टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राखेपका उपाध्यक्ष शिव कोइरालालगायत एन्फाका […]

पाकिस्तानले पनि साफ महिला च्याम्पियनसिप खेल्ने

२६ असार, काठमाडौं । पाकिस्तानले आगामी भदौमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप खेल्ने भएको छ । पाकिस्तान फुटबल फेडेरसनले पाकिस्तानको महिला टिमले साफमा सहभागिता जनाउने पुष्टि गरेको छ। साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुनेछ । फिफाको प्रतिबन्धमा रहेका कारण पाकिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न पाएको थिएन । […]

यू-१८ साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

२७ फागुन, काठमाडौं । भारतमा हुने साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद‍्का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले टोलीलाई बिदाइ गरे । भारतको जमसेदपुरमा मार्च १५ […]

साफ च्याम्पियनसिप: यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको सुरुआती टोली

साफ च्याम्पियनसिप अन्तर्गत भारतसँग खेल्ने नेपाली टोलीको घोषणा भएको हो । आइतबार माल्दिभ्समा हुने खेलका लागि  मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुरुआती टोलीको घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ ।  दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले लिग चरणअन्तर्गत दोस्रो खेल असोज १७ गते श्रीलङ्कासित, असोज २२ गते तेस्रो खेल भारतसँग तथा चौथो खेल बङ्गलादेशसित असोज २४ गते खेल्ने तय भएको छ ।     पाँच राष्ट्र सहभागी साफ च्याम्पि...

नेपालले साफ च्याम्पियनसिप अघि मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं। साफ च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको एन्फाले जनाएको छ। एन्फा कार्यसमितिको आपत्कालीन बैठकले मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ। महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ।

कोरोनाको कारण गुम्यो एसियन च्याम्पियनसिप खेल्ने अवसर

१ साउन काठमाडौं । पहिलो पटक पटक एसियन च्याम्पियनसिप खेल्ने अवसर, त्यसमा पनि एसियाका पावर हाउस मानिने राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउने भएकाले खेलाडीहरु उत्साहित थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेप कभर्हलमा प्रशिक्षण सुरु भयो । दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका खेलाडीहरूमा आत्मविश्वास पनि बढिरहेको थियो । नेपालले कम्तिमा ठूला टिमसँग खेल्ने अवसरलाई सदुपयोग […]