साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं।गठबन्धनमा सहमतिका उम्मेदवारको सूची सार्वजनिक गरिएको छ।महोत्तरी घटनाका विषयमा आठ बुँदे सहमति भएको छ।राष्ट्रिय योजना आयोगले नयाँ मापदण्ड बनाउने बताएको छ।कोरोना बढेपछि चीनका दर्जनौ शहरमा लकडाउन गरिएको छ।साफ यू–१५ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग निर्णायक खेल खेल्दै

२५ कात्तिक, काठमाडौं । बंगलादेशको ढाका भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा आज (बिहीबार) नेपालले घरेलु टोली बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । बीएसएसएसएमके स्टेडियममा हुने उक्त खेल खेल्न मैदान उत्रँदा नेपालको राष्ट्रिय यू-१५ महिला टिमसामु ऐतिहासिक उपाधि जित्ने अवसर छ । नेपालको सिनियर महिला टोलीले समेत अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । जुनियर टिमहरु पनि […]

साफ यू – १५ महिला च्याम्पियनसिप: आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं, कात्तिक २५ । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार खेल बंगलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने […]

साफ यू–१५ महिला च्याम्पियनसिप : लगातार तेस्रो जितसहित नेपाल उपाधि नजिक

२३ कात्तिक, काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको बीएसएसएस मुस्तफा कमल मैदानमा दोस्रो हाफको सुरुमै सब्स्टिच्युड सेनु परियारले गरेको गोल नेपालको जितमा निर्णायक बन्यो । वर्षा ओलीको स्थानमा मैदान छिरेकी उनले ४९औं मिनेटमा गोल गरेकी थिइन् । यो जितसँगै नेपालले उपाधिको सम्भावना बलियो […]

साफ यु–१५ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो सवा ४ बजे ढाकामा हुनेछ । नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ । भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा छ । नेपालले आफ्नो पहिलो खेलमा […]

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालको दोस्रो जित (तस्बिर)

नेपालले साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित प्राप्त गरेको छ। बंगलादेशस्थित ढाकामा खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै शनिबार नेपालले दोस्रो जित प्राप्त गरेको हो। वर्षा ओलीले...

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालकाे लगातार दोस्रो जित

काठमाडाैं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै नेपालले २ […]

साफ यू-१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार भुटानलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । ढाकामा भएको खेलमा दश खेलाडीमा सिमित भएको भुटान विरुद्ध नेपाललाई फराकिलो जित दिलाउन वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरिन् । नेपालले भुटानविरुद्ध पहिलो हाफमा […]

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान भने पहिलो खेलमै घरेलु […]

साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट गरिने

३१ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-१५ महिला च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै भदौ १ गतेदेखि खेलाडी […]

महिला साफ यू–१५ का लागि खुल्ला छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ यू–१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । एन्फाले बिहीबार विज्ञप्ति जारी गर्दै खेलाडी छनोट गर्ने जनाएको छ । साफ यू–१५ महिला च्याम्पियनसिप नोभेम्वर १ देखि १२ सम्म बंगलादेशमा आयोजना हुँदैछ । एन्फाका अनुसार एन्फामा आबद्ध ४८ जिल्लामा २ […]