साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ ।  दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले लिग चरणअन्तर्गत दोस्रो खेल असोज १७ गते श्रीलङ्कासित, असोज २२ गते तेस्रो खेल भारतसँग तथा चौथो खेल बङ्गलादेशसित असोज २४ गते खेल्ने तय भएको छ ।     पाँच राष्ट्र सहभागी साफ च्याम्पि...

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप : साबिक उपविजेता नेपाल बाहिरियो

सन् २०२१ माल्दिभ्समा भएको साफ च्याम्पियनसिप उपविजेता नेपाल बेंग्लुरुमा लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरियो साबिक उपविजेता नेपाल दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै...

महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । पाकिस्तान आज पहिलो जितको खोजीमा रहेको छ भने बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुनेछ । त्यस्तै दोस्रो खेल साँझ साढे […]

साफ च्याम्पियनसिप : भुटान र श्रीलंका भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह बी को दोस्रो खेलमा श्रीलंका र भुटान खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ । समूह बी मा भुटान दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । आजको खेलमा अंक हासिल गर्न नसके भुटान फेरी एकपटक […]

महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज बुधबार दुई खेल हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ । त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे सुरू हुनेछ । दोस्रो खेलमा मल्दिभ्स र बंगलादेश भिड्नेछन् । यस अघि […]

साफ च्याम्पियनसिप – नेपाल चौथो पटक भुटानसँग पहिलो खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सदाबहार दाबेदार मध्येको एक टोली हो । साफ च्याम्पियनसिपको पछिल्लो ५ संस्करण मध्ये ४ वटा फाइनल खेलेबाटै नेपालको दाबेदारी बलियो छ । तर, उपाधि जित्न भने असफल रहँदै आएको छ । सन् २०१६ को चौथो चरणमा भने नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । फाइनल […]

आजदेखि महिला साफ: च्याम्पियनसिप नेपालले भुटानको सामना गर्दै

नेपाल र भुटानबीचको खेलसँगै मंगलबारदेखि छैटौँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । सात टोली सहभागी दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको दशरथ रंगशालामा पहिलो खेल साँझ साढे ५ बजे हुनेछ । कुमार...

साफ च्याम्पियनसिप: फाइनलका लागि भिड्दै नेपाल-बंगलादेश

मालदिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल र बंगलादेशको खेल सुरू भएको छ।

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा […]

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार रातिको पौने १० बजे सुरु हुनेछ । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १–० ले पराजित गरेको नेपाली टोली विजयी यात्रा कायम राख्ने लक्ष्यमा छ। पहिलो खेलमा मनिष डाँगीले अन्तिम समयमा गरेको गोलको सहयोगमा नेपाल विजयी […]

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्ने

आज माल्दिभ्सको राजधानी मालेमा साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । आज नेपालले आयोजक मुलुक माल्दिभ्ससग पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार राति पाउने दस बजे सुरु हुनेछ।