एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिस्ट पार्टीले प्रदर्शन गर्दै

काठमाडौं- संसद बाहिर रहेका चार साना कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।  हिजो बसेको साना चार कम्युनिस्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्न लागेका हुन् । आजबाट ७० करोड डलरको...

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध नेकपाले गर्‍यो बुटवलमा प्रदर्शन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता कार्यान्वयनको विरोधमा प्रदर्शन गरेको छ ।

एमसीसी खारेज गर्नुपर्ने मागसहित विप्लवको विरोध प्रदर्शन

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसीका नाममा अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै विप्लवले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले भ्रष्ट्राचार एवं कमिशनको […]

एमसीसी सम्झाैताविरुद्ध राजधानीमा विराेध प्रदर्शन र सभा (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीमा विराेध प्रदर्शन र जनसभा गरेका छन्। फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले शुक्रबार खुलामञ्चमा जनसभा आयोजना गरेका हुन्। जनसभाअघि माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट छुट्टाछुट्टै र्‍याली निकालिएकाे थियाे। […]

एमसीसी अनुमोदन गरेको विरोधमा ८ राजनीतिक दलको प्रदर्शन

२० फागुन, काठमाडौं । संसद‍्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरूले संसद‍्बाट अनुमोदन गरेको भन्‍दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय […]

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दलले प्रदर्शन गर्ने

१७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित भएको विरोधमा आठ राजनीतिक दलले देशव्‍यापी प्रदर्शन र सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको मंगलबार बसेको बैठकले एमसीसी राष्ट्रघाती रहेको […]

‘वेलकम एमसीसी’ भन्दै स्वतन्त्र नागरिक समाजको प्रदर्शन

काठमाडौं, ४ फागुन । चौतर्फी विवाद भएको एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरबाट उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन सुरु गरेका हुन् । ‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोधमा आज पाँच कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले आज नेपाल बन्द गरेको छ । बन्दको प्रभाव […]

एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन

काठमाडौं, फागुन २ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट यथास्थितिमै पारित गर्नका लागि अगाडि बढ्न खोजेपछि सत्तारूढ एकीकृत समाजवादीले सडक आन्दोलनमा उत्रेको […]

एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट यथास्थितिमै पारित गर्नका लागि अगाडि बढ्न खोजेपछि सत्तारूढ एकीकृत समाजवादीले सडक आन्दोलनमा उत्रेको हो । […] The post एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीको विरोधमा संसद बाहिरका कम्युनिस्ट पार्टीद्वारा काठमाडौंमा विरोध प्रदर्शन

संसद बाहिर रहेका कम्युनिस्ट पार्टीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विप्लव नेतृत्वको नेकपाको संयोजनमा सोमवार काठमाडौंमा विरोध जुलुस र सभाको आयोजना गरिएको हो ।  सभालाई सम्बोधन  गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एमसीसी अनुमोदन गरिए त्यसका विरुद्ध एकीकृत जनक्रान्ति गर्ने बताए । ‘एमसीसी अनुमोदन गर्नुपर्छ भन्नेहरु उतै अमेरिका गएर बसे हुन्छ,' विश्वकर्माले भने । । नेकपाका अध्यक्ष ऋषि कट्टेलल...