‘वेलकम एमसीसी’ भन्दै स्वतन्त्र नागरिक समाजको प्रदर्शन

काठमाडौं, ४ फागुन । चौतर्फी विवाद भएको एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरबाट उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन सुरु गरेका हुन् । ‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरिरहेका छन् । एमसीसीको विरोधमा आज पाँच कम्युनिस्ट पार्टीसँगै एक मोर्चाले आज नेपाल बन्द गरेको छ । बन्दको प्रभाव […]

सम्बन्धित सामग्री

एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजको प्रदर्शन

काठमाडौं । चर्चित एवम् विवादित एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाज नाम दिइएको एक समूहले प्रदर्शन गरेको छ । काठमाडौंको अनामनगरमा भेला भएर उनीहरुले एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन् । ‘वेल कम एमसीसी’ लेखिएको ब्यानर बोकेर उनीहरुले एमसीसीको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसीको स्वागतमा प्रदर्शन गरिरहँदा केही समूहले भने एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् […]

जबराविरुद्धको महाभियोग फिर्ता नलिए देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौं : स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।सोमबार पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एकहप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो। अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे।उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए। उनले भने,‘प्रधानन्यायाधीशविरुद्धको आन्दोलन त

महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी

स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र