संसद बाहिर रहेका कम्युनिस्ट पार्टीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विप्लव नेतृत्वको नेकपाको संयोजनमा सोमवार काठमाडौंमा विरोध जुलुस र सभाको आयोजना गरिएको हो ।
सभालाई सम्बोधन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एमसीसी अनुमोदन गरिए त्यसका विरुद्ध एकीकृत जनक्रान्ति गर्ने बताए । ‘एमसीसी अनुमोदन गर्नुपर्छ भन्नेहरु उतै अमेरिका गएर बसे हुन्छ,' विश्वकर्माले भने । ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलल...