काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले बढ्दो असमानता, जलवायु परिवर्तन र कोभिड-१९ जस्ता महामारीले विश्वमै लोकतन्त्र खतरामा परेको बताएका छन् । इन्डोनेसियाले आयोजना गरेको १४ औं बाली डेमोक्रेसी फोरमलाई बिहीबार भर्चुअल सम्बोधन गर्दै मन्त्री खड्काले उक्त कुरा बताएका हुन् । सामूहिक प्रयत्न र संकल्पबाट मात्र तीनैवटा चुनौतिलाई परास्त गर्न सकिने उनले बताए । जलवायु परिवर्तन र […]