डडेलधुरा अस्पतालमा अनियमितताको आशंका, अख्तियारले सुरु गर्‍यो छानबिन

डडेलधुरा अस्पतालमा अनियमितताको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ।

सम्बन्धित सामग्री

डडेलधुरा अस्पतालमा १० दिनको फरकमा दुई जना अध्यक्ष, के हो वास्तविकता? [पत्रसहित]

९ दिनपछि जेठ ३ गते करुणाकर ओझालाई पनि अध्यक्षमा नियुक्त गरेको पत्र दिएको छ। जेठ ३ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले यसअघि नियुक्त भएका सिंहको नियुक्ति बदर गर्दै ओझालाई अध्यक्षमा नियुक्त गरेका हुन्।

डडेलधुरा अस्पतालमा जनशक्ति अभाव

डडेलधुरा । सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेलधुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेलधुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ

अब सरकारी अस्पतालमा विद्यार्थीले टिकटमा छुट पाउने

काठमाडौं, ११ असोज । अबदेखि बिद्यार्थीहरुले सरकारी अस्पतालको टिकटमा छुट पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही अस्पतालको ओपिडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । गत असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री खापुङले परिचयपत्रको आधारमा विद्यार्थीलाई छुटको व्यवस्था गर्ने गरेका हुन । कान्ति बाल अस्पताल, महाराजगञ्ज, डडेलधुरा अस्पताल, डडेलधुरा,भरतपुर […]

डडेलधुरा अस्पतालमा डा. दीपेन्द्र पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. दीपेन्द्र पाण्डेलाई डडेलधुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै डा. पाण्डेलाई डडेलधुरा अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिएका हुन् । डा. पाण्डे त्रिशूली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट थिए । त्रिशूली अस्पतालको मेसु रहँदा डा. पाण्डेले राम्रो काम गरेका कारण सरकारले […]

बाजुरा जिल्ला अस्पतालमा पिसीआर मेसिन सञ्चालन

मार्तडी । बाजुरा जिल्ला अस्पताल, मार्तडीमा कोरोना भाइरस जाँचका लागि पिसीआर मेसिन सञ्चालनमा आएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी सो मेसिन सञ्चालनमा ल्याइएको हो । जिल्ला अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीका अनुसार लामो समयको प्रयासपछि पिसीआर ल्याब सञ्चालन गर्न सकिएको हो । कोरोना परीक्षणका लागि जिल्लामा पिसीआर मेसिन नहुँदा धनगढी, डोटी र डडेलधुरा […]

डडेलधुरा अस्पतालमा ३० जना डाक्टरसहित ५४ जनाको दरबन्दी खाली [कुन पदमा कति रिक्त?]

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टदेखि ल्याब असिस्टेन्टसम्मको स्वीकृत दरबन्दीमध्ये ५५ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त छ। अस्पतालका अनुसार अस्पतालमा १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा सबै पद रिक्त छ।

डडेलधुरा अस्पतालमा जनशक्ति अभाव

१६ वैशाख, काठमाडौं । डडेलधुरा अस्पतालको कोभिड आइसोलेसनमा जनशक्तिको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । तीव्र रुपमा कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालमा भएका जनशक्ति पनि संक्रमित भएर आइसोलेसनमा बस्नु पर्दा उपचारमा समस्या आएको अस्पतालकी नर्सिङ अधिकृत मनकेशरी महर्जनले अनलाइनखबरलाई जानकारी दिइन् । ‘प्यारामेडिक्ससहित ५ जना कर्मचारी संक्रमित भइसकेका छन् । जसमध्ये एकजना […]

सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा प्रदर्शन र झडप

डडेलधुरा- उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले डडेलधुरा अस्पतालमा प्रदर्शन गरेका छन्। अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता...