कैलाली: अस्पतालमा पटक पटक डाक्टरहरूमाथि आक्रमण हुन थालेको भन्दै डडेलधुरा अस्पतालका चिकित्सकहरू जिल्ला छोडेर राजधानी आइपुगेका छन्। डडेलधुरा अस्पतालमा जेठ ३१ गते सुत्केरीको मृत्युपछि र असार २५ गते शव पोस्टमार्टमको विषयमा स्थानीयले चिकित्सकमाथि आक्रमणको प्रयास गरेका थिए। सोही विषयलाई लिएर जिल्लामा सुरक्षा खतरा रहेको भन्दै अस्पतालका १० जना चिकित्सकहरू विगत