भारतले थप दुई आयोजनाको बिजुली खरिद गर्ने

काठमाडाैं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी […]

सम्बन्धित सामग्री

माथिल्लो कर्णालीको पीपीए दर निर्धारण

मूल्यवृद्धि नहुने दरः ५.८२२५ (सेन्ट)मूल्यवृद्धि हुने दरः १.०२७५ (सेन्ट)प्रसारण शुल्क र लस (नेपाल): ०.२५०० (सेन्ट)प्रसारण शुल्क र चुहावट (भारत): ०.५६०० (सेन्ट)एनभीभीएन ट्रेडिङ मार्जिनः ०.०५७२ (सेन्ट) बंगलादेशले लगानी बोर्डलाई पठायो पीपीए सुनिश्चितता पत्रभारतीय लगानीमा निर्मांण हुन लागेको नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत्् आयोजनाको बिजुली खरिद गर्नका लागि वंगलादेशले सुनिश्चितता पत्र पठाएको छ । जीएमआर अपर […]

स्वदेशमै विद्युत् खपत बढाऔं

केही वर्ष अघिसम्म चरम लोडसेडिङको अभाव झेलिरहेको नेपाल यतिबेला भने चाँडै नै बढी हुने विद्युत् कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छ । नेपालभित्रै ठूला उद्योग र विकास आयोजनाको काम नभएको र प्रतिव्यक्ति ऊर्जा खपत नै जम्मा २०० युनिट हाराहारीमा रहेको अवस्थामा पछिल्लो दशकमा सुरु भएका आयोजना सम्पन्न हुने चरणमा पुगेसँगै विद्युत् व्यापारको चिन्ता उत्पन्न भएको देखिन्छ । छिमेकी भारतले बिजुली खरिद गर्ने कुनै ग्यारेन्टी नभएको र यसका लागि प्रशारणलाइनजस्ता पूर्वाधारकै अभावसमेत रहेको अवस्थामा उत्पादित विद्युत् खेर जाने चिन्ता स्वाभाविक पनि छ । नेपालको प्रतिव्यक्ति विद्युत् खपतको अवस्था यस क्षेत्रकै कम हो ।