बागमती प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । बैठक ११ बजे बस्ने भनिए पनि बजेट विनियोजित शीर्षकमा छलफलका लागि सत्तारुढ दल र प्रतिपक्षका बीच सहमति कायम गर्ने उद्देश्यले बैठक सारिएको हो । शनिबार बसेको प्रदेश सभाको बैठकमा विनियोजित बजेटको क्रमागत मन्त्रालयको विषय वस्तुसँग छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्ष र प्रतिपक्षले ब...