माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

काठमाडौँ । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा माओवादी केन्द्रले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आमचासो र जिज्ञासा छ। काँग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनिक गरे । स्वतन्त्र रूपमा उम्मेदवारी दिने उम्मेदवारले पनि आ–आफ्ना घोषणापत्र सार्वजनिक गरे। सत्ता गठबन्धनमा रहेको माओवादीले घोषणापत्र नबनाएको हो वा किन सार्वजनिक गरेन […]

सम्बन्धित सामग्री

आज तीन दलको चुनावी घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं, कात्तिक १४। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तीन राजनीतिक दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्दैछन् । माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे कार्यक्रम गरेर ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्ने कार्यक्रम राखेको छ। माओवादीले आज सार्वजनिक गर्न लागेको […]

तीन दलले घोषणापत्र सार्वजनिक गर्दै

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयार

माओवादीले सोमबार दिउँसो घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, १३ कात्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भोलि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र माओवादीले सोमबार सार्वजनिक गर्न लागेको हो । पार्टीले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट दिउँसो ३ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित […]

माओवादीले घोषणापत्र भोलि सार्वजनिक गर्ने

१३ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिए । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो । माओवादीले […]

माओवादीले चुनावी घोषणापत्र तिहारलगतै ल्याउने

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणापत्र तिहारलगतै ल्याउने भएको छ । घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारण तिहारपछि मात्रै मतदाता समक्ष पुग्ने भएको बताएको छ । दलहरुले घोषणापत्र ल्याउन ढिला गरेको भन्दै आलोचना भइरहेको अवस्थामा माओवादीले समेत ढिलागरी घोषणापत्र ल्याउन लागेको हो । ‘पार्टीको घोषणापत्र लेखन र सम्पादनको काम सम्पन्न भइसकेको छ । अब थप्नुपर्ने कन्टेन्ट केही छैन । सबै तयार छ । घोषणापत्रमा केही स्केचहरु राख्नुपर्ने भएकाले ढिला

यसरी तयार पार्दैछ माओवादीले घोषणापत्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरूका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरूको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने […]

माओवादीले यसरी तयार पार्दैछ घोषणापत्र

नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको पार्टी केन्द्रीय सदस्य डीपी ढकालले रातोपाटीलाई बताए ।उनका अनुसार विभिन्न १२ क्षेत्रका विषय विज्ञहरुसँग अन्तक्र्

केन्द्रीयस्तरमा माओवादीले किन सार्वजनिक गरेन घोषणापत्र ?

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सबैजसो राजनीतिक दलले घोषणापत्र जारी गरिसक्दा पनि नेकपा माओवादी केन्द्रले भने यस मामिलामा आफूलाई पृथक राखेको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलको जस्तो घोषणापत्र तयार पारेको छैन । तर, नेकपा माओवादी केन्द्र घोषणापत्र बिना नै स्थानीय तहको निर्वाचनमा जान लागेको भने होइन । उसले घोषणापत्र तयार गर्ने अधिकारी स्थानीय कमिटीहरूलाई नै दिएको छ ।सोही क्रममा नेकपा माओवादी केन्द्रले देशभरका स्थानीय कमिटीलाई ल