चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट फर्निचरका सामग्री आयात

मुलुकमा प्रयोग हुँदै आएका काष्ठजन्य सामग्री (फर्निचर) बजारको लगभग ५० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट पूर्ति हुँदै आएको छ । चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट करोडौँ मूल्यका फर्निचरका सामग्री आयात गर्दै आएको सम्बद्ध व्यवसायीले बताउँदै आएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभामा वार्षिक रु २० अर्बको फर्निचर…

सम्बन्धित सामग्री

स्मार्ट वाच आयात १५ प्रतिशत घट्यो, ७ महीनामा २० करोडको भित्रियो

काठमाडौं । पछिल्लो समय नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महीनामा नेपालमा २० करोड ६ लाख ९२ हजार रुपैयाँको स्मार्ट वाच भित्रिएको छ । उक्त मूल्यको १ लाख ६३ हजार ८७३ थान स्मार्ट वाच आयात भएको विभागको तथ्यांक छ ।  गत आवको सोही अवधिमा २८ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ३१३ थान स्मार्ट वाच नेपाल भित्रिएको थियो । गत आवको ७ महीनाको तुलनामा यो आवको सोही अवधिमा स्मार्ट वाच आयात परिमाणमा १५ प्रतिशतले र मूल्यमा ३० प्रतिशतले घटेको छ। नेपालमा विभिन्न मुलुकबाट स्मार्ट वाच भित्रिने गरेको छ । चालु आवको ७ महीनामा नेपालले क्यानडा, चीन, हङकङ, भारत, जापान, जोर्डन, कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोर्चुगल, कतार, साउदी अरेबिया, सिङ्गापुर, स्पेन, ताइवान, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, उजबेकिस्तान, भियतनाम लगायतका देशबाट स्मार्ट वाच आयात गरेको विभागको तथ्यांकले देखाउँछ। ७ महीनामा चीनबाट सबैभन्दा धेरै स्मार्ट वाच भित्रिएको छ । चीनबाट मात्रै १७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार ३६२ थान स्मार्ट वाच आयात गरिएको छ । यस्तै भारतबाट १ करोड ३५ लाख १३ हजार रुपैयाँ बराबरको ७ हजार ७९१ थान स्मार्ट वाच भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

पछिल्लो आठ महिनामा नेपाल भित्रिए दुई अर्बभन्दा बढीको राउटर

काठमाडौं, २६ चैत। पछिल्लो आठ महिनामा विभिन्न देशबाट नेपालमा २ अर्ब ७करोड ८३लाख ३४हजार रुपैयाँको राउटर भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा इन्टरनेटको प्रयोगको लागि ती राउटर नेपालले आयात गरेको हो। सो अवधिमा उक्त मुल्यमा ५लाख ३६हजार ७५थान राउटर नेपाल भित्रिएको छ। चीन, सिंगापुर, भारत, मलेसिया, हङकङ, ताइवान, अमेरिका लगायतका स्थानबाट नेपालले राउटर आयात गरेको छ।

पछिल्लो सात महिनामा नेपालले आयात गर्यो एक अर्ब २६ करोडभन्दा बढीको धोती र सारी

काठमाडौं, २४ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपालले विभिन्न देशबाट १ अर्ब २६करोड ६९लाख ३हजार रुपैयाँको सारी र धोती आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ३१ लाख ८४लाख ५४१थान सारी र धोती नेपाल भित्रिएको छ। भारत, इन्डोनेसिया, जापान, चीन, थाइल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, पोर्चुगल, बेलायत लगायतका देशबाट नेपालमा सारी र धोती आउने गरेको छ।

नेपालीको घरमा पाँच महिनामा भित्रियो एक अर्ब २३ करोडभन्दा बढीको स्मार्ट टेलिभिजन

काठमाडौं, माघ ८। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा विभिन्न देशबाट १ अर्ब २३ करोड ५७ लाख ४९ हजार रुपैयाँको स्मार्ट टेलिभिजन सेट आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा विभिन्न इन्चका ५९ हजार ६९३ थान टेलिभिजन नेपाल भित्रिएको छ। चीन, भारत, मलेसिया, भियतनाम, इन्डोनेसिया, कुवेत, कतार, साउदी अरब, युएईलगायतका देशबाट नेपालमा टेलिभिजन आउने गरेको छ।

११ महिनामा नेपाल भित्रियो २ करोड ७४ लाखको भेप

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट नेपालमा २ करोड ७४ लाख रुपैयाँ बराबरको विद्युतीय सिगरेट (भेप) आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको भेप भित्रिएको हो ।नेपालमा विश्वका विभिन्न ९ वटा मुलुकबाट भेप आयात हुने गरेको छ । जसमध्ये, चीन, भारत, अमेरिका, बेलायत, जर्मनी, मलेसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स भेप आयात भएको भन्सार विभागको तथ्याङ्क छ । यी मुलुकमध्ये चीनबाट सबैभन्दा धेरै २ करोड ६७ लाख रुपैयाँको भेप आयात भएको छ ।यस्तै, संयुक्त

यी व्यक्तिहरू जो भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउँछन् [सूचीसहित]

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि भई भ्रमण जानेहरू, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरूलाई सम्बन्धित कार्यका लागि प्रस्थान अनुमति दिने गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आइतवार सूचना जारी गर्दै खाडी बाहेक कम्तीमा २ अन्य मुलुकमा पर्यटकको रुपमा भ्रमण ...

भारतले खोल्यो पाम तेलको आयात

काठमाडौं। भारतले ६ महिनाका लागि पाम तेलको आयात खोलेको छ। गत असारदेखि नेपाललगायत सबै मुलुकबाट भारतमा निर्यात हुने पाम तेल रोकेको थियो। यसबाट नेपाल, सिंगापुर, मलेसिया र बंगलादेशका निर्यात व्यवसायी प्रभावित बनेका थिए। भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै पाम तेलको आयात खुला गर्ने जानकारी दिएको हो।

भाइटीकाका लागि ११ देशबाट २ अर्बको सामान आयात

वीरगञ्ज । तिहारका लागि विभिन्न ११ देशबाट आयात गरिएको मसला वीरगञ्ज भन्सार हुँदै काठमाडौँ भित्रिएको छ । मसला भारत, भियतनाम, अमेरिका, चीन, चिली, इण्डोनेसिया, मलेसिया, थाइल्यान्ड, पाकिस्तान, भुटान, ग्वाटेमालालगायतका मुलुकबाट आयात ...