भारतले खोल्यो पाम तेलको आयात

काठमाडौं। भारतले ६ महिनाका लागि पाम तेलको आयात खोलेको छ। गत असारदेखि नेपाललगायत सबै मुलुकबाट भारतमा निर्यात हुने पाम तेल रोकेको थियो। यसबाट नेपाल, सिंगापुर, मलेसिया र बंगलादेशका निर्यात व्यवसायी प्रभावित बनेका थिए। भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै पाम तेलको आयात खुला गर्ने जानकारी दिएको हो।

सम्बन्धित सामग्री

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात

काठमाडौं, पुस ३ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । ९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् । अहिले चीनको केरुङ […]

भारतले निर्यात रोकेपछि चीनबाट प्याज आउन सुरु

काठमाडाैँ – भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आउन सुरु भएको छ। व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका हुन्। भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो। भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए। उनले भने, ‘चीनबाट […]

भारतले कर लगाएपछि प्याजको आयात रोकियो, रित्तिए कालीमाटीका गोदाम

६ भदौ, काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् । आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो । त्यसयता शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि […]

भारतले बंगलादेशलाई भन्यो- नेपालबाट बिजुली ल्याउन दिन्छौं

४ फागुन , काठमाडौं । भारतले बंगलादेशलाई नेपाल र भुटानबाट भारतीय भूमि हुँदै जलविद्युत आयात गर्न दिन सहयोग गर्ने आश्वासन दिएको छ । बुधबार ढाकामा भएको दुई देशको परराष्ट्र कार्यालय परामर्श (एफओसी) बैठकमा भारतले नेपाल र भुटानबाट जलविद्युत आयात गर्न सक्ने गरी करिडोर उपलब्ध गराउन सकिने बताएको हो । बुधबार भारतीय विदेश सचिव विनय क्वात्राको […]

२४ उद्योगलाई भारतबाट ३० हजार मेट्रिकटन गहुँ आयात गर्न अनुमति

५ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । भारतले आयात अनुमति दिएको ५० हजार मेट्रिकटन मध्ये पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि […]

गहुँ आयातमा भारतले नेपाललाई दिने कोटा तोक्यो

८ पुस, काठमाडौं । भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो । गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो । गहुँ आयातका […]

भारतले विस्फोटक पदार्थको निर्यात रोक्यो

भारतले विश्फोटक पदार्थको निर्यात रोकेपछि पूर्वाधार निर्माणमा प्रयोग हुने त्यस्तो पदार्थको आयात रोकिएको छ । भारतले आफ्नै मुलुकका लागि आवश्यकता रहेको भन्दै निकासीमा रोक लगाएपछि नेपालमा विस्फोटक पदार्थको अभाव हुने जोखिम...

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

वीरगञ्ज । प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको... The post एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात appeared first on Purbeli News.

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

वीरगञ्ज । प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् ।भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो ।भारतले पाम तेल आयात खोलेपनि निकासी

भारतले खोल्यो कोइलाको निकासी

एजेन्सी। भारतले कोइलाको निकासी फुकुवा गरेको छ। बुधबारदेखि लागू हुने गरी भारतले निकासी फुकुवा गरेको हो। यसबाट नेपाललाई तेस्रो मुलुकबाट कोइला आयात गर्नुपर्ने बाध्यता हटेको छ। यसअघि भारतले कोइला निर्यात नगर्दा नेपालले अफ्रिका र अष्ट्रेलियाबाट आयात गर्दै आएको थियो। थोरै परिमाणको कोइला टाढाबाट ल्याउँदा त्यसको लागत बढ्न जान्थ्यो। अब भने नेपालका सिमेन्ट उद्योगीले भारतबाटै कोइला आयात गर्न सक्छन्।