बाढीले क्षतिग्रस्त आयोजनालाई सहुलियत माग

बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाका लागि राष्ट्र बैंकले सहुलियतको व्यवस्था गरिदिनुपर्नेमा सरोकारवालाले माग गरेका छन् । बाढीसँगै जलविद्युत आयोजनामा निजी क्षेत्रले गरेको अर्बौं मूल्य बगाएको भन्दै लगानीकर्ताको मनोबल बढाउनका लागि सहुलियतका व्यवस्था गरिदिन उनीहरूले माग गरेका हुन् । त्यस्ता क्षतिग्रस्त आयोजनाहरूलाई राष्ट्र बैंकले सहुलियतदरमा ऋण उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूको छ । विद्युत व्यवासायीको छाता संगठन […]