सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन सार्वजनिक गरेको छ । १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनसहित ग्यालेक्सी एफ ५४ सार्वजनिक भएको हो ।
६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्ने कम्पनीको दावी छ । फोनमा ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक...
साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक भएको छ । आफ्नो १२ औँ वार्षिकोत्सव भन्दा केही दिन अघि साओमीले रेडमी टेन फाइभजी सार्वजनिक भएको हो ।
रेडमी टेन फाइभजी फोनको मूल्य १९९ अमेरिकी डलर तोकिएको छ । यो अहिलेसम्मकै सबैभन्दा सस्तो फाइभजी फोन हो ।
तुलना गर्नुपर्दा वान प्लस नर्ड २०० फाइभजीको २४० डलर पर्ने गर्दछ र सामसङको पछिल्लो सार्वजनिक भएको ग्यालेक्सी ए १३...
८ असोज, काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो २०२१ रेन्ज अन्तर्ग ‘कन्भर्टिबल फाइभ इन वान’ एयर कन्डिसनर बजारमा ल्याएको छ । सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्स हेड आलोक गुप्ताका अनुसार ‘कन्भर्टिबल फाइभ इन वान’ मा इन्भर्टर एसीको साथ अयान्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरको साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको छ । दुई वटा मोडलहरु एउटा वान […]
काठमाडौं । सामसङले नेपाली बजारमा फोल्डेबल स्मार्टफोन भित्र्याएको छ । सामसङले दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजी भित्र्याएको हो । ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीमा विशेष तरिकाबाट कामगर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने कम्पनीले जनाएको छ । सामसङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनलाई विशेष प्राथमिकता दिएको छ । नयाँ ग्यालेक्सी जेड फोल्डथ्री फाइभजीमा प्रोडक्टिभिटी तथा निरन्त
दक्षिण कोरियाबाट बाहिर आएको ठूलो लिकका अनुसार सन् २०२१ मा ‘ग्यालेक्सी ट्याब एस–८’का तीनवटा मोडल उत्पादन हुनेछ। जसमा ‘ग्यालेक्सी ट्याब एस–८’, ‘ग्यालेक्सी ट्याब एस–८ प्लस’ र ‘ग्यालेक्सी ट्याब एस–८ अल्ट्रा’ हुनेछ।