नेपाल प्रहरीमा थपियो एआईजी र डीआईजीको दरबन्दी

४ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ । गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक …

सम्बन्धित सामग्री

प्रहरीमा एआईजीको ३ वटा दरबन्दी थप

नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप भएको छ । मन्त्रिपरिषद्को बैठकले बिहीवार दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । केही दिनअगाडि प्रहरी प्रधान कार्यालयले संगठन सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषदले ओएन्डएम स्वीकृत गरेसँगै अर्थ मन्त्रालयले सहमति दिएको थियो ।   दरबन्दी थपिएपछि बढुवाका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख डीआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तम सु...

नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

काठमाडौं, माघ १३ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको हो । प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थपका लागि संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालय पठाएको थियो […]

नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको हो ।प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थपका लागि संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालय पठाएको थियो । प्रधान कार्यालयको सो प्रस्तावलाई गृह मन्त्रालयले अघि बढाए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा एआईजी थपसम्बन्धी फाइल ती दुई मन्त्रालयमा नै घुमेको घुम्यै थियो ।स्रोतका अनुसार पछि

नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको हो । प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थपका लागि संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालय पठाएको थियो । प्रधान कार्यालयको सो प्रस्तावलाई गृह मन्त्रालयले अघि बढाए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा एआईजी थपसम्बन्धी फाइल ती दुई मन्त्रालयमा नै घुमेको घुम्यै थियो । स्रोतका अनुसार पछिल्लो समयमा अर्थ मन्त्रालयसमेत एआईजी थ...

नेपाल प्रहरीमा तीन एआईजी थप्‍ने तयारी

काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना एआईजीको दरबन्दी थप गर्न सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई अध्यायन गरेर गृह मन्त्रालयले एआईजी थप गर्ने प्रस्ताव…

प्रहरीमा तीन र सशस्त्रमा एक एआईजी थप्‍ने तयारी

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)मा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी बढाउने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो ।

मन्त्रिपरिषदले गर्‍यो प्रहरी र नेपाल-चीन सहभागिताका आयोजनाबारे महत्वपूर्ण निर्णय

काठमाडौं : मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाल प्रहरी र नेपाल-चीन जोड्ने पुल निर्माण गर्ने तथा ऊर्जासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा तीन जना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गरेको छ। यस अघि १५ जना एआइजी रहँदै आएकोमा मन्त्रिपरिषद बैठकले अब तीन जनाको मात्रै दरबन्दी कायम गर्ने निर्णय ...