नेपाल प्रहरीमा थपियो एआइजीको दरबन्दी

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । हाल नेपाल प्रहरीमा प्रशासनतर्फ तीन वटा एआइजीको दरबन्दी छ । अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको दरबन्दी चार वटा हुनेछ । यो निर्णयसँगै भावी प्रहरी महानिरीक्षकको खेलमासमेत […]

सम्बन्धित सामग्री

प्रहरीमा थपियो दरबन्दी

अर्थ मन्त्रालयको असहमतिका बाबजुद मन्त्रिपरिषद्ले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप गर्ने निर्णय गरेको छ । शुक्रबारको