यूएईमाथि ओमान ७ विकेटले विजयी

२ फागुन, काठमाडौं । चार देशीय टी-२० क्रिकेट प्रतियोगितामा ओमान विजयी भएको छ । ओमानले युएईलाई ७ विकेटले पराजित गरेको हो । ओमानको जितमा काश्यप प्रजपतिले सर्वाधिक अविजित ६९ रन बनाए । त्यस्तै साइब खान ३४, जितेन्द्र सिंह २२ अयान खान १६ र सन्दीप गउड १२ रनमा अविजित रहे । यस अघि टस हारेर पहिले […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप एसिया छनोट: ओमान र हङकङ विजयी

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन्।...

ओमान ४२ रनमा अल आउट

एजेन्सी – ओमान ए एसिसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलंका ए सँग ४२ रनमा अल आउट भएको छ । श्रीलंका २ सय १७ रनको फराकिलो अन्तरको जितको साथ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । जितको लागि २ सय ६० रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमान १७.१ ओभरमा ४२ रनमा अल आउट भयो […] The post ओमान ४२ रनमा अल आउट first appeared on Hamro Khelkud.

ओमान र कुवेतको खेल वर्षाले रद्ध, वरीयताका आधारमा ओमान तेस्रो

१७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ । प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ । ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन् […]

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात

काठमाण्डाै – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो । ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाललाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्द...

विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, ओमान ३९ रनले पराजित

काठमाडौं–आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट ‘ए’मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आज दिउँसो भएको खेलमा कसिलो बलिङ गर्दै नेपालले घरेलु टोलीलाई ३९ रनले पराजित गरेको हो । १ सय १८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको ओमानलाई नेपालले १७ ओभरमा समेट्न सफल भयो । नेपालको जितमा कमलसिंह ऐरीले […]

टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट : नेपालको विजयी शुरूआत, ओमान ३९ रनले पराजित

आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ । ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत सुनिश्चित गरेको हो । नेपालले दिएको १ सय १८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमान १७ ओभरमा ७८ रनमा समेटियो । नेपालका लागि कमलसिंह ऐरीले ३, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २/२ तथा अभिनास बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरम...

नेपालद्वारा ओमान पराजित

काठमाडौँ । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ । ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक […]

नेपालद्वारा ओमान पराजित

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।  ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार ग¥यो । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ रन तथा शरद भेषावकरले पनि समान ४ रन जोडे । ओमानका कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पार...

ओमान र युएईबीच रोमान्चक बराबरी

एजेन्सी – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र युएईबीच तेस्रो तथा अन्तिम ओडिआई खेलमा रोमान्चक बराबरी भएको छ ।२ सय १५ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो । युएईलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । ओमानका लेगस्पिनर खवर अलीले २ विकेट […]

प्रजापतिको उत्कृष्ट शतकका बाबजुद ओमान पराजित

एजेन्सी – ओपनर काश्यप प्रजापतिको उत्कृष्ट शतकका बाबजुद ओमान मुम्बईसँग चौथो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । योसँगै चार एकदिवसिय अभ्यास खेलको सिरिज मुम्बईले ३–१ ले जितेको छ । जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ४९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका साईराज पाटिल […]