ओमान ४२ रनमा अल आउट

एजेन्सी – ओमान ए एसिसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलंका ए सँग ४२ रनमा अल आउट भएको छ । श्रीलंका २ सय १७ रनको फराकिलो अन्तरको जितको साथ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । जितको लागि २ सय ६० रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमान १७.१ ओभरमा ४२ रनमा अल आउट भयो […] The post ओमान ४२ रनमा अल आउट first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

कतारविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने, गुल्सन इन, करण आउट

नेपाल यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समूह ‘ए’ मा बाट नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एसीसी कप क्रिकेटमा नेपालको जित, ओमान ८४ रनले पराजित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हाल पारेको हो ।नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको […]

ओमानविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको ओमानलाई दोस्रो झट्का लागेको छ । ओमानले १२।३ ओभरमा दोस्रो विकेटको रुपमासन्दीप लामिछानेको बलमा आदिल अहमद शफीक आउट भएका छन् । यसअघी ओमानका जतिन्दर सिंहलाई १५ रनमा ललित राजवंशीले आउट गराएका थिए । ताजा अवस्थामा ओमान […]

विष्फोटक ब्याटिङ गरेका अरविन्द आउट

मस्कट (हाम्रो खेलकुद) – युएईका १९ वर्षिय युवा विकेटकिपर वृत्य अरविन्दले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा नेपालविरुद्ध विष्फोटक ब्याटिङका साथ आउट भएका छन् । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ८ ओभरमा २ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।१९ वर्षिय विकेटकिपर अरविन्द २३ बलमा ५ […]

नेपाललाई चौथो सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि अभिनस बोहराले चौथो विकेट हात पारेको हो। त्यस्तै, तेश्रो विकेट र्यान पठानको थियो। उनी रन आउट भएका थिए ।

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित

नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान ७८ रनमा  अल आउट भयो ।

सन्दीप र करण चम्किँदा ओमान १२१ रनमा आउट

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।घरेलु मैदान अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध नेपाली बलर चम्किएपछि जितका लागि सामान्य लक्ष्य पाएको हो। ओमानले ३७ ओभरमा अलआउट हुँदै १ सय २१ रनमात्र बनाउन सक्यो। ओमानका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाए।यस्तै ओपनर जतिन्दर सिंहले १३, नसिम खुशी १२, सन्दीप गोउड ८ रनमा पेभेलिएन फर्किए। नेपालका करन केसी र सन्

करणले लिए तेस्रो विकेट

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले तेस्रोे विकेट लिएको छ । करण केसीको बलमा आयान खान बोल्ड हुन पुगेका हुन् । यो सँगै करणले लगातार तीन विकेट हात पारेको छ । ओमानको पहिलो विकेटको रुपमा जतिन्दर सिहंलाई करण केसीले नै आउट बनाएका थिए भने […]

ओमानविरुद्ध करणले लिए दोस्रो विकेट

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । करण केसीको बलमा मोहम्मद नादिम क्याच आउट हुन पुगेका हुन् । यो सँगै करणले लगातार दुई विकेट लिएको छ । ओमानको पहिलो विकेटको रुपमा जतिन्दर सिहंलाई करण केसीले नै आउट बनाएका थिए । […]

मुम्बईसँग ओमानको लज्जास्पद हार

एजेन्सी – मुम्बईसँग दोस्रो एकदिवसिय अभ्यास खेलमा ओमान २ सय ३१ रनको फराकिलो अन्तरले पराजित भएको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलको सिरिज मुम्बईले एक खेल अगावै २–० ले जितेको छ । जितको लागि ३ सय १ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमान २२.५ ओभरमा मात्र ६९ रनमा अल आउट हुन पुग्यो । ओमानका […]