म्यानमारको निर्वाचन आयोगले नेतृ आङ सान सुचीको पार्टी नेश्नल लिग फर डेमोक्रेसी (एनएलडी) खारेज गर्ने तयारी गरेको छ। गत वर्ष भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा आयोगले तयारी गरिरहेको हो।
सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुचीको पार्टी…