कञ्चनपुर–३ मा गठबन्धनका उम्मेदवार रमेश लेखक अगाडि

महेन्द्रनगर । कञ्चनपुरमा पूर्वमन्त्री एवं सत्ता गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुआती अग्रता कायम गर्नुभएको हो । सत्ता गठबन्धनका उम्मेदवार लेखकले एक हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गर्नुभएको छ । […]

सम्बन्धित सामग्री

गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति गठन

काठमाडौँ – सत्ता गठबन्धनले राष्ट्रियसभामा आफ्ना उम्मेदवार जिताउन समन्वयन समितिमा गठन गरेको छ। चार पार्टीबाट एक एक जना रहेको समन्वयन समिति बनाइएको हो। समन्वयन समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादीबाट हितराज पाण्डे, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाबाट मनिस सुमन छन्। समन्वयन समितिको पहिलो बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेर संयोजकमा लेखकलाई चयन गरेको छ। […]

कञ्चनपुरमा तीन पूर्वमन्त्रीको अग्रता कायमै

काठमाडौँ,६ मँसिर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक तीन हजार छ सय ८७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । सत्ता गठबन्धनका उम्मेदवार उहाँले […]

कञ्चनपुर–३ मा कसले जित्ला ?

तीन पटक सांसद भइसकेका रमेश लेखक यसपटक पनि कञ्चनपुर ३ मा प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो निर्वाचनमा भएको पराजयको बदला लिने तयारी साथ गठबन्धनका उम्मेदवार लेखक चुनावी मैदानमा छन् । तर उनलाई कांग्रेसकै बागीको डर छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपकबहादुर सिंह र शारदा चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यद्यपि कांग्रेस कञ्चनपुरले उनीहरूलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।

कञ्चनपुर-३ मा कांग्रेसका रमेश लेखक ३७ मतले पछाडि #NepalVotes #NepalElection2017

कञ्चनपुर-३ मा का‌ंग्रेसका उम्मेदवार रमेश लेखक ३७ मतले मात्र पछाडि परेका छन्। उनले २०८९० मत पाएका छन् भने वाम गठबन्धनका उम्मेदवार दिपकप्रकाश भट्टले २०९२७ मत ल्याएका छन्। कडा प्रतिस्पर्धा रहेको यो क्षेत्रमा मतगणना जारी छ।

कञ्चनपुर-३ मा मामा-भान्जाको रोचक भिडन्त

१७ मंसिर, महेन्द्रनगर । नातामा मामा-भान्जा पर्छन्, कांग्रेस नेता रमेश लेखक र वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्ट । मामा कांग्रेसका हेभिवेट र भाञ्जा राजनीतिशास्त्रका विद्यावारिधि । मतदाताबीच मामाले जित्छन् कि भाञ्जाले भन्ने बहस चुलिएको छ, यतिबेला । मामाले आफ्नो जित सुनिश्चित भएको बताइरहेका छन् भने भान्जा उनलाई पछि पार्न प्रयासरत …