काठमाडौं । आइतबार भएको निर्वाचनमा कलाकारले समेत उत्साहजनक ढंगले भाग लिए । कतिपय सेलिव्रिटीले गाउँ पुगेर मतदान गरे । संविधान जारी भएपछि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा सेलिव्रिटीको उत्साहजनक सहभागिता देखियो । मतदानपछि कलाकारले जनमतको कदर होस् भन्ने आशा राखेका छन् । गायक प्रमोद खरेल मतदान गर्न झापाको आफ्नो गाउँ कचनाकवल पुगे । सामाजिक […]