काठमाडौँ । गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते भएका छन् । दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मङ्गलवार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका–४ गोपी चोकमा दुर्घटनामा परेको हो । उक्त कुराको जानकारी खरेलले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । उनीसँगै कारमा सवार अन्य […]