काठमाडौं बाल स्वास्थ्य संस्थानको परोपकारी दूतमा गायक प्रमोद खरेल

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा स्थापित काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच)को परोपकारी दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् । बिहीबार चपलीहाइटस्थित उक्त बाल अस्पतालमा आयोजित समारोहमा अस्पतालका अध्यक्ष डा. कोइरालाले गायक खरेललाई दूतको नियुक्तिपत्रसहित सम्मान प्रदान गरे । उक्त अवसरमा डा. कोइरालाले लोकप्रिय गायक खरेललाई काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको […]