प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे

काठमाडौं । एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् । १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ असारमा नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । अवकाशमा जानुअघि एक महिना अघिदेखि मुद्दा नहेर्ने अभ्यासअनुसार प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडेका हुन् । यसअघिका प्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली […] The post प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पुराना मुद्दा फर्छ्यौटमा प्राथमिकता दिन्छु : कामू प्रधानन्यायाधीश श्रेष्ठ

२१ साउन, काठमाडौं । कामू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुराना मुद्दा फर्छ्यौटलाई प्राथमिकता दिने बताएका छन् । आइतबारदेखि कामू प्रधानन्यायाधीश बनेका उनले पुराना मुद्दा फर्छ्यौट र छिटोछरितो न्याय सम्पादनवारे सर्वोच्च अदालतका न्यायाधीशहरुसँग छलफल गरेका हुन् । उनले न्यायालयको सेवा थप प्रभावकारी बनाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएका थिए । न्यायाधीशहरु र कर्मचारीको मनोवल बढाउन आफू प्रयत्नशील रहेको […]

अहिलेका मुद्दा ६ देखि १८ महिनाभित्र टुंगिन्छन् : प्रधानन्यायाधीश कार्की

२२ असार, दाङ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्न मुद्दा व्यवस्थापन प्रणाली लागू गरिएको बताएका छन् । दाङ जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रवार दिउँसो उट्घाटन गर्दै उनले अहिलेसम्म अदालतमा रहेका मुद्दालाई ६ देखि १८ महिनाभित्र टुंग्याउने गरी काम भइरहेको बताएका छन् । उनले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ६ महिना […]

प्रधानन्यायाधीश राणाले हेरे ६ वटा मुद्दा

सर्वोच्च अदालतमा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ६ वटा मुद्दाको सुनुवाइ गरेका छन् । खाजा समय अगाडि ६ वटा मुद्दा सुनुवाइ गरेर बाहिरिएका थिए । प्रधानन्यायाधीश राणाले ६ वटा संयुक्त र तीनवटा एकल गरी नौवटा इजलास गठन गरेका थिए । सर्वोच्चमा उपस्थित अन्य न्यायाधीशले भने बन्दी प्रत्यक्षीकरणसम्बन्धी आठवटा मुद्दा हेरेका थिए । प्रधानन्यायाधीश राणाले बिहीबारका लागि १ सय ७७ वटा मुद्दा सुनुवाइका लागि तोकेका थिए । न्यायाधीशहरू अदालत सुरु हुनेबित्तिकै छलफलमा जुटेपछि बिहीबार पनि सयौं मुद्दा प्रभावित बन्न पुग्यो । प्रधानन्यायाध...

बारको बहिष्कारपछि प्रधानन्यायाधीश जबराले पनि हेरेनन् मुद्दा

काठमाडौँ– नेपाल बार एसोसिएसनको बहिष्कारका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समेत आइतबार मुद्दा सुनुवाइ गर्न सकेनन् । न्यायाधीश र नेपाल बारको विरोधका बाबजुद बुधबार इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका जबराको इजलासमा कुनै पनि कानुन व्यवसायी बहसका लागि उपस्थित नभएपछि उनको इजलासमा पनि मुद्दा सुनुवाइ हुन नसकेको हो । ‘उहाँले आफ्नो एकल इजलास र अर्को एउटा संयुक्त […]

प्रधानन्यायाधीश जबराले तोके पेशी, आफ्नो इजलासमा ३० थान मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफ्नो एकल इजलास तोकेका छन् । बिहीवार तोकिएको पेशीमा बृहत् पूर्ण इजलास, संयुक्त इजलास साथै जबराले पनि आफ्नो एकल इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका छन् ।  विविध, उत्प्रेषण, लागुऔषध खैरो हेरोइन, उत्प्रेषण परमादेश लगायतका मुद्दा उनले आफ्नो इजलासमा राखेका हुन् ।  सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आन्दोलित भइरहेका बेला जबराले बुधवार पनि आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेर सुनुवाइ गरेका थिए । त्यसै गरी न्याय...

प्रधानन्यायाधीश एक्लैले हेरे मुद्दा, न्यायाधीशद्वारा बहिष्कार !

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार एक्लै मुद्दा हेरेका छन्। प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीशको आन्दोलनका बीच राणा एक्लैले मुद्दा हेरेका हुन्। न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका थिए। न्यायाधीशहरूको आन्दोलनका बीच प्रधानन्यायाधीशले ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेको हो। प्रधानन्यायाधीश मुद्दा सुनुवाइमा लागे

प्रधानन्यायाधीश जबरा आफैंले हेर्न थाले मुद्दा

काठमाडौँ । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफैं भने इजलासमा बसेका छन् । आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । उनले अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् । लगतारमा छलफलमा जुटेका अरु न्यायाधीशले मुद्दा नहेर्नुका […]

यसकारण प्रधानन्यायाधीशले मुद्दा नहेर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसँग सम्बन्धित मुद्दा नहेर्ने भएका छन्। उनले संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा परेका विवादका मुद्दा नहेर्ने निर्णय शुक्रबार गरेका हुन्। प्रधानन्यायाधीश संवैधानिक परिषद्को पनि सदस्य हुन्छन्।

यसकारण प्रधानन्यायाधीशले मुद्दा नहेर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसँग सम्बन्धित मुद्दा नहेर्ने भएका छन्। उनले संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा परेका विवादका मुद्दा नहेर्ने निर्णय शुक्रबार गरेका हुन्। प्रधानन्यायाधीश संवैधानिक परिषद्को पनि सदस्य हुन्छन्। त्यसैले संवैधानिक इजलासमा परिषद्सँग जोडिएका मुद्दाको सुनुवाइ हुँदा प्रधानन्यायाधीश बिदामा बस्नेछन्। संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय हुने व्यवस्था छ। संवैधानिक परिषद्सँग सम्बन्धित मुद्दा सुनुवाइ हुँदाका दिन प्रधानन्यायाधीश बिदामा बस्

सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् । प्रधानमन्त्री ओली निकट अभिवक्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै जिकिर गरेर पुरक निवेदन दिएपछि प्रधान न्यायाधीशले सो कुरा बताएका हुन् ।सरकारका पक्षबाट अधिवक्ता पर्शुराम कोइरालाले जेठ १४ को इजलास भत्काउने न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईलाई राख्न नहुने जिकिर गरेपछि प्रधानन्यायाधीशले भने– ‘सबै कुरा कानुन ब