२२ असार, दाङ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्न मुद्दा व्यवस्थापन प्रणाली लागू गरिएको बताएका छन् । दाङ जिल्ला अदालतको नवनिर्मित भवनको शुक्रवार दिउँसो उट्घाटन गर्दै उनले अहिलेसम्म अदालतमा रहेका मुद्दालाई ६ देखि १८ महिनाभित्र टुंग्याउने गरी काम भइरहेको बताएका छन् । उनले मुद्दालाई ३ प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई ६ महिना […]