प्रधानन्यायाधीश जबरा आफैंले हेर्न थाले मुद्दा

काठमाडौँ । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफैं भने इजलासमा बसेका छन् । आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । उनले अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् । लगतारमा छलफलमा जुटेका अरु न्यायाधीशले मुद्दा नहेर्नुका […]

सम्बन्धित सामग्री

सर्वोच्चमा हिजोआज के गर्दैछन् प्रधानन्यायाधीश जबरा ?

कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका प्रधानन्यायाधीश जबरा न्याय सम्पादनको प्रक्रियाबाट अलग छन् । एक साताको अवधिमा फाट्टफट्ट प्रसंग निस्किएको बेलामा बाहेक न्यायाधीशहरुले उनको बारेमा लामो कुराकानी र छलफल गरेका छैनन् ।

प्रधानन्यायाधीश जबरा अदालतबाट बाहिरिए

काठमाडौं, २५ कार्तिक । राजीनामाको दवाव झेलिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बाहिरिएका छन् । नेपाल बार र सहकर्मी न्यायाधीशहरूको चर्को विरोधका बीच अदालत उपस्थित भएर मुद्दा सुनुवाइ गर्दै आएका जबरा बारको निषेध आन्दोलन घोषणालगत्तै अदालतबाट बाहिरिएका हुन् । शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको […]

प्रधानन्यायाधीश जबरा राजीनामा दिन बाहेक सबै विकल्पमा छलफल गर्न तयार

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु राजीनामा दिने बाहेक सबै विकल्पमा छलफल गर्न तयार रहेको सन्देश विद्रोही न्यायाधीशहरु समक्ष पठाएका छन् । सर्वोच्च अदालततकै न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बेन्च बहिस्कारमा उत्रिएका छन् । उनीहरुले बन्दी प्रत्यक्षिकरणको मुद्दा बाहेक अरु मुद्दा नहेर्ने सर्त राख्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबराले भने न्यायालयलाई […]

प्रधानन्यायाधीश जबरा अझै अल्मल्याउने र झुक्याउने रणनीतिमा

सम्मानजनक निकास र बहिर्गमन जस्ता शब्द प्रयोग गरेर असन्तुष्ट न्यायाधीशहरुलाई इजलासमा फर्काउने योजना बनाएका प्रधानन्यायाधीश जबराले दोस्रो दिन नै झुक्याएर अरु मुद्दा समेत पेशी तोकेपछि न्यायाधीशहरु थप आक्रोशित छन् ।

प्रधानन्यायाधीश जबराले ताेके पेशी, राखे आफ्नै दुईवटा इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजको लागि सर्वोच्च अदालतमा १२ वटा इजलास तोकेका छन् ।  सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले दुई वटा इजलास आफूसँग राखेर पेशी तोकेका हुन् ।  उनले आफ्नो एकल पूर्ण इजलासमा २ वटा मुद्दाको पेशी तोेकेका छन् । त्यसैगरी, प्रधानन्यायाधीश जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त पूर्ण इजलासमा १४ वटा मुद्दाको पेशी तोकिएको छ ।  प्रधानन्यायाधीश जबराले आफ्नो एकल पूर्ण इजलासमा राखेको दुई वटा उत्प्रेषणका मुद्दा छन् । एउटा महान्यायाधिवक्ताक...

चोलेन्द्र श्रीमान्को एकल इजलासमा २८ मुद्दा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् । अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्

आर्थिक अपराधका मुद्दामा पनि प्रधानन्यायाधीश जबरा उदार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आर्थिक अपराधका मुद्दामा पनि उदार देखिएका छन् । विभिन्न व्यापारिक समूहले अर्बौँ रुपैयाँ करछली गरेका मुद्दा सर्वोच्चमा विचाराधीन छन् । यी मुद्दा किनारा लगाउन  प्रधानन्यायाधीश जबराले चासो देखाएका छैनन् ।...

थरीथरी विवादमा प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश विपक्षी रहेको मुद्दा १० महिनादेखि अलपत्र तत्कालीन प्रधानमन्त्री केपी ओलीले ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याए र प्रधानन्यायाधीशसमेतको उपस्थितिमा बैठकबाट विभिन्न संवैधानिक निकायमा ३८ पदमा नियुक्तिको निर्णय भयो । त्यसविरुद्ध सर्वोच्चमा १...

कसरी सुनुवाइबाट अलग हुने निर्णयमा पुगे प्रधानन्यायाधीश जबरा ?

पटकपटक बृहत इजलासको अडान नछाडेका प्रधानन्यायाधीश जबरा अन्ततः एक्लै पर्ने महशुस गरेपछि सुनुवाइबाट अलग हुने निर्णय गरेर निकास दिएको देखिन्छ ।