काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार एक्लै मुद्दा हेरेका छन्। प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीशको आन्दोलनका बीच राणा एक्लैले मुद्दा हेरेका हुन्। न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका थिए। न्यायाधीशहरूको आन्दोलनका बीच प्रधानन्यायाधीशले ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेको हो। प्रधानन्यायाधीश मुद्दा सुनुवाइमा लागे