अखिल नेपाल फुटबल संघ(एन्फा) ले सोमबार आकस्मिक कार्यसमिति बैठक बोलायो। जसमा उसले सार्वजानिक रुपमा ११ वटा निर्णयहरू गरेको थियो। एन्फा कार्यसमिति बैठकमा सहभागीहरूले बैठक अनुसार भत्ता पाउने गरेका छन्। फिफा र एएफसीले पठाएको रकममा उनीहरूले आवश्यक भत्ता वितरण गर्ने गरेका छन्। तर योबीचमा एन्फा पधाधिकारीहरूले भत्ता बुझिरहँदा खेलाडी तथा रेफ्रीलगायत अफिसियलहरूले भने तलब नपाएको ५ […]
एजेन्सी – पछिल्लो केही वर्षयता विश्व फुटबलमा खेलाडीको तलब ह्वात्तै बढेको छ । कोरोना महामारीका कारण आर्थिक समस्या आएपनि क्लबले स्टार खेलाडीलाई अनुबन्ध गर्न वा क्लबमै राख्न मोटो तलब दिँदै आएका छन् । विशेषगरी विश्वकै उत्कृष्ट लिग मानिने इंग्लिस प्रिमियर लिगमा क्लबहरुले मोटो रकम दिँदै खेलाडी भित्र्याउने गरेका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मेनले पनि […]
महिलातर्फ वृद्धि हुँदा ‘ए’ ग्रेडका क्रिकेटले २६ हजार, ‘बी’ ग्रेडका क्रिकेटरले १८ हजार र ‘सी’ ग्रेडका क्रिकेटरले १६ हजार रूपैयाँ मासिक तलब प्राप्त गर्नेछन्। नेपाली पुरुष क्रिकेटरका लागि सन् २०१७ देखि तीन श्रेणीमा वर्गीकरण गरी तलब दिन थालिएको थियो।...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाएको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको तलब बढाएको हो । बढेको तलब २०२२ अप्रिल १ गतेबाट लागु हुने क्यानले जनाएको छ । क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलब बढेको हो । क्यानले राष्ट्रिय खेलाडीहरूलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो ।क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको
काठमाण्डाै - चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ ।
ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो । कोरोना महामारीको कारण खेलाडीले ब्यहाेरेकाे कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ ।
प्रतियोगितामा सहभागी टिमका मालिक र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो । ईपीएल आउँदो असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि मैदान कीर्...
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढ्ने भएको छ । आयोजकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको छ । इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा चल्ने छ । कोरोना महामारीको […]
३१ साउन, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा नेपाली खेलाडीहरुको तलब २० प्रतिशत बढ्ने भएको छ । ईपीएल आयोजक र फ्रेन्चाइज टोलीका मालिकहरुबीच खेलाडीको तलब वृद्धि गर्ने सहमति भएको ईपीएलले विज्ञप्तिमार्फत जनाएको छ । अहिले भइरहेको महामारीका कारण खेलाडीहरुले भोगिरहेको आर्थिक समस्यालाई ध्यानमा राख्दै तलब बढाउने निर्णय भएको हो । चितवन […]