अखिल नेपाल फुटबल संघ(एन्फा) ले सोमबार आकस्मिक कार्यसमिति बैठक बोलायो। जसमा उसले सार्वजानिक रुपमा ११ वटा निर्णयहरू गरेको थियो। एन्फा कार्यसमिति बैठकमा सहभागीहरूले बैठक अनुसार भत्ता पाउने गरेका छन्। फिफा र एएफसीले पठाएको रकममा उनीहरूले आवश्यक भत्ता वितरण गर्ने गरेका छन्। तर योबीचमा एन्फा पधाधिकारीहरूले भत्ता बुझिरहँदा खेलाडी तथा रेफ्रीलगायत अफिसियलहरूले भने तलब नपाएको ५ […]