महिलातर्फ वृद्धि हुँदा ‘ए’ ग्रेडका क्रिकेटले २६ हजार, ‘बी’ ग्रेडका क्रिकेटरले १८ हजार र ‘सी’ ग्रेडका क्रिकेटरले १६ हजार रूपैयाँ मासिक तलब प्राप्त गर्नेछन्। नेपाली पुरुष क्रिकेटरका लागि सन् २०१७ देखि तीन श्रेणीमा वर्गीकरण गरी तलब दिन थालिएको थियो।...
‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।
नेपाल क्रिकेट संघको आयोजनामा हुने आधिकारिक फ्रेन्चाइज क्रिकेट लिग नेपाल ट्वान्टी–२० खेल्ने ६ टिमको नाम बुधबार सार्वजनिक गरिएको छ । क्यान बोर्ड बैठकले गरेको निर्णयअनुसार प्रतियोगितामा सहभागी हुने टिमको नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न रहेका छन् ।