एभरेष्ट प्रिमियर लिगका खेलाडीको तलब २० प्रतिशत बढ्ने

३१ साउन, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा नेपाली खेलाडीहरुको तलब २० प्रतिशत बढ्ने भएको छ । ईपीएल आयोजक र फ्रेन्चाइज टोलीका मालिकहरुबीच खेलाडीको तलब वृद्धि गर्ने सहमति भएको ईपीएलले विज्ञप्तिमार्फत जनाएको छ । अहिले भइरहेको महामारीका कारण खेलाडीहरुले भोगिरहेको आर्थिक समस्यालाई ध्यानमा राख्दै तलब बढाउने निर्णय भएको हो । चितवन […]

सम्बन्धित सामग्री

टी-२० लिगका ६ टोलीको नाम सार्वजनिक, बढ्यो खेलाडीको तलब

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-२० लिगका लागि ६ वटा टोलीको नाम सार्वजनिक गरिएको छ। क्यानको मंगलबार बसेको बोर्ड बैठकले सहभागी ६ टोलीको नाम सार्वजानिक गरेको हो। साथै क्यानले खेलाडीको तलबसमेत वृद्धि गरेको छ। क्यानले टी-२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी र भैरहवा गरि ६ टोलीको नाम सार्वजनिक गरेको हो। क्यानले नेपालमा सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अबदेखि राष्ट्रिय मान्

ईपीएल खेल्ने खेलाडीको तलब २० प्रतिशतले बढ्यो

काठमाण्डाै - चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ । ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो । कोरोना महामारीको कारण खेलाडीले ब्यहाेरेकाे कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ । प्रतियोगितामा सहभागी टिमका मालिक र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो । ईपीएल आउँदो असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि मैदान कीर्...

इपिएल खेल्ने खेलाडीको तलब बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढ्ने भएको छ । आयोजकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको छ । इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा चल्ने छ । कोरोना महामारीको […]

इपिएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढ्यो

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशत बढेको छ।