ढोरपाटन– बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् । तीव्र गतिमा हावाहुरी चलेकाले आगो बस्ती र विद्यालयमा पुग्न थालेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए। […]
काठमाडौं– काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा […]
लमजुङकाे मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा शनिबार दिउँसोबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । मर्स्याङ्दी नदी नजिकैको तातोपानी कुण्ड माथिबाट चिसापानी सामुदायिक वनमा शनिबार दिउँसो साढे २...
मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् । वि.सं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरे लगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्त
झापा– मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भइ आगलागी सुरु भएको हो। सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटाभन्दा बढी दमकल प्रयोग भइरहेका छन्। विसं २०७५ मा रु एक अर्बको लगानीमा […]
गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको सिमानाबाट आगो सल्केको थियो । त्यसको अर्को दिन रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको सिमानाबाट पनि आगो सल्कियो । त्यसका कारण आगो नियन्त्रणबाहिर गएको छ । अहिले आगो […]
The post रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको सीमानाबाट आगो सल्केको थियो । त्यसको अर्को दिन रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको सिमानाबाट पनि आगो सल्कियो । त्यसका कारण आगो नियन्त्रणबाहिर गएको छ । अहिले आगो […]
The post रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
मनाङ - मनाङको नासो गाउँपालिकाकाे तीन वटा वडाका बस्तीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो । आगो निभाउने टोली आगलागी प्रभावित क्षेत्रमा पुगेको भए पनि ठूल्ठूला भीर भएकाले निभाउन समस्या भएको उहाँको भनाइ छ ।
अध्यक्ष घलेकाअनुसार आगो निभाउन नसकिने अवस्था भएपछि सदरमुकामबाट गएको टोलीसमेत फर्किएको छ । उहाँकाअनुसार गाउँभन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीम...
काठमाडौं । स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । कालिगण्डकी–१ काराकोटस्थित सीतादेवी सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । स्थानीयले बुधवार बिहानबाट आगो सल्किएको बताएका छन् । तर, प्रहरीले साँझ ७ बजे खबर पाएको थियो । आगलागीको सुचना पाएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । बस्तिबाट टाढा आगलागी भएको र स्थानीयको सहयोगमा प्रहरीले डिमार्