रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको सीमानाबाट आगो सल्केको थियो । त्यसको अर्को दिन रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको सिमानाबाट पनि आगो सल्कियो । त्यसका कारण आगो नियन्त्रणबाहिर गएको छ । अहिले आगो […] The post रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.