भद्रगोल विकास योजना : मेट्रो रोक्ने गरी फ्लाइओभर !
१ असोज, काठमाडौं । सडक विभागले काठमाडौंका तीन ठाउँमा फ्लाइओभर बनाउन डिटेल डिजाइनको काम अघि बढाएको छ । ग्वार्को चोक, सातदोबाटो चोक र एकान्तकुना चोकमा फ्लाइओभर बनाउन परामर्शदाता कम्पनी छनोट गरेर डिजाइनसहित लागत अनुमान तयार …